Sujal Pradhan
nepali Quotes
तिम्रा गुलाबी सपनाहरुसँग लाचार भएर, पक्कैपनि एकदिन मेरो निन्द्राले आत्महत्या गर्नेछ।❤️🩹
हतारछैन मलाई कुनै कुराको पनि बिस्तारै होस् तर राम्रो होस्।
"खुसी को कुनै बाटो हुदैन । खुसी हुनु मात्र बाटो हो "🥺❤️
जिन्दगी जस्तो सुकै होस ओठमा मुस्कान चाहिँ हुनैपर्छ । ❤️🌻
जिन्दगी जस्तो सुकै होस ओठमा मुस्कान चाहिँ हुनैपर्छ । ❤️🌻
जरुरी छैन सबैले तिम्रो महत्व बुझ्न, तराजुले केवल तौल नाप्छ गुणस्तर होइन !!🤍💫
फेरि हाम्रो भेट भयो भने हात नसमाउनु मेरो, तिम्ले थाम्न सक्ने छैनौ अनि मैले छोड्न!!
न यादमा न मनमा नै, बस यसरी मेटिनु छ कि म भएको अस्तित्व नै हराउने गरि...!🖤🙍♀️
साचो माया को बलियो उपहार भनेको याद रहेछ नत भुल्न सकिने नत पाउन नै सकिने🥺💔
तिमी जुन जस्तो होइन घाम जस्तो बन्न्नु तिमीमा दाग खोज्नेको पनि अँखा दुखोस"
बनावटी सम्बन्धमा अक्सर सबैभन्दा धेरै खुसी एक्लोपनले दिने गर्छ। ❤️🩹
साचो माया को बलियो उपहार भनेको याद रहेछ नत भुल्न सकिने नत पाउन नै सकिने🥺💔
साथ दिन्छु भन्नेहरु घात गरेर,जान्छन् तर तिमी कमजोर नहुनु !❤️
माया मोह सब एउटा धोका हो 😌 त्यै भएर आफ्नो भविष्य बनाउनु र आफ्नो बाउ आमा लाई खुशी पार्न कोसिस गर्।।🥺💓
जस्तोसुकै परिस्थितिमा पनि साथ छोडदिन भन्ने अठोट लिएर आउनु तिमि ,जिन्दगी भरि खुसि दिनि बाचा म पनि दिउला।❤️🌸
शब्दको कदर नभए पछी मौन रहनु नै उचित लाग्दो रहेछ ..🥺💔
कसैको आत्मा मा प्रेम जगाएर धोका दिनू उसलाई मारे बराबर हो
जुन चादलाई चाहानेवाला हजारौं थिए, के थाहा उसलाई एउटा सिताराको कमि। 🥺❤️🩹
फरक पर्दैन जाने गए हुन्छ आउने आए हुन्छ। के कुलो के खोला पानीलाई बग्न पाए हुन्छ❤️
भाेगाइ त सबैकाे अमुल्य नै हुन्छन,कसैले लेख्छन् "कथा बन्छ" अनि कसैले भाेग्छन् "ब्यथा" बन्छ।😊❤️
बिर्सन धेरै गारो छ तर जसरी पनि बिर्सनु छ 🥲💔
चाहत को कुनै हद हुँदैन जति चाहे पनि केही कुरा त कदापि आफ्नो हुँदैन
हरेक सम्बन्धको एउटा उमेर हुने रहेछ कुनै मृत्यु सम्म त कुनै जीउँदै मर्ने रहेछ।
तिमी आउने बाचा त गर, पुरै जिन्दगी तिम्रो पर्खाइमा बिताइदिनेछु प्रिय। ❤️
मेरो मन पहिला जस्तो रहेन, ढुङ्गा त बनेन तर मैनबत्ती पनि रहेन.
अन्जान गोरेटोमा हिडेको थिए, जिन्दगीसॅंग भेट भयो। ❤️🩹
धेरै समयपछि भेटियौ तिमी, कोसिस हुनेछ साथ निकै प्यारो रहोस। 🕊️❤️
अक्सर मन भरिएर आएपछि आँखाबाट पोखिने रहेछ। 💔🕊️
हिजो हरेक पल तिम्रो थियो, आज एक कहानी हाम्रो छ।
त्यो सिकाई कुनै किताबमा थिएन, जुन तिमीले दिएको आँसुबाट सिके। ❤️🩹
प्रेमको चिहान पनि कति प्यारो हुन्छ, जसले जिउॅंदै मारिदियो उसैसॅंग देह त्याग गर्न मन लाग्छ। 💔
ए जिन्दगी! आइज एक्छिन आराम गरौं, सङ्गै उड्दा थाकेको होलास्, थोरै प्यास मेटा हौसला पिएर।🕊️
मन भुलाउने बहाना अरुपनि थियो, तर उनको तस्बिर जति सुन्दर केही लागेन। 💔
हिजो हरेक पल तिम्रो थियो, आज एक कहानी हाम्रो छ। 💔
सर्त सहित का व्यर्थ का व्रत भन्दा मिठास भरिएका बोली ऋदय खोली प्रेम गर्ने को खाँचो छ
यो सँसारमा सबैभन्दा बिक्ष्वासिलो भनेको मृत्यु मात्रै रहेछ जसले आज सम्म कसैलाई धोका दिएको छैन महोदय 😥😥
पटक पटक पोखिँदा पनि हलुको भने हुन सकेन्।
देखावटी आफ्नोपन भन्दा मलाई मेरो एक्लोपन नै प्यारो लाग्छ।
सपनाहरू चरा बनेर उडिरहदा गुलेली बनेर यथार्थ ले सधै हिर्काइरह्यो 🖤
सपनाहरू चरा बनेर उडिरहदा गुलेली बनेर यथार्थ ले सधै हिर्काइरह्यो 🖤
छोडिदिनुस तपाईं ले हेर्दा उसलाई झर्को लाग्छ।💔: - [
जिन्दगी मा हार जित अबश्य होला तर आफू आफै संग हारेको महसुस कहिलै गर्न नपरोस महोदय 🙏🙏🙏
जिन्दगी परिस्थितिमा भर पर्छ नि हजुर नत्र सधेै तितो औसधि खाने मान्छे विष खान किन तयार हुन्थ्यो र🥺🥺
मलाई तेहि फुलको पाप लाग्यो माया जुन फुल टिपेर तिम्लाई दिने गर्थे 😥😥😥
हरेक कुराको जवाब दिन नै जरुरी छैन जस्ले सम्बन्धको महत्व बुझेन उसले शब्द के बुझोस😭😭
तिमी माथी मर्ने मनलाई आज तिमिले नै मारेर गयौ।💔
तिमी माथी मर्ने मनलाई आज तिमिले नै मारेर गयौ।💔🥺
गल्ती सबैले देखें🙂 परिस्थिति कसैले बुझेनन्😢💔
नशा थियो तिम्रो हेराइमा, बेहोसिनु मजबुरी हो मेरो। 💐❤️
साहराको लठ्ठी जस्तै होस् सम्बन्ध ओरालिमा ज्यान थामीदिने उकालीमा ज्यान तानीदिने ।❤️
प्रगति संग संगै तिम्रो प्रेमले जीवन भरिपुर्ण बनाउन छ माया❤️
बोलीमा मिठास नहोला मेरो तर मनमा कसै प्रति नराम्रो सोच छैन..।♡
किताबका पनाहरू सम्झिन गरो जिन्दगीका पनाहरु बिर्सन गरो ❤️🩹
त्यहाँ एउटा किताब छ जहाँ सूर्यले म के गर्छु हेर्छ तर चन्द्रमाले मेरो सबै रहस्यहरू जान्दछन्
पैसा सबै थोक हैन भनेर पनि के गर्नु , पैसा कै कमिले आफ्ना मान्छे गुमाउनु परे पछी 🥺❤️
गल्ती भो दुबैबाट मैले मात्र किन पाएको छु दोष !
तिमि जितेर पनि हार्ने छौ 😐😐😐😐😐
एउटा सफर त्यस्तो पनि रह्यो जिन्दगीको जहाँ पैताला हैन मुटु थाक्यो। ❤️🩹
खुशीलाई धितो राखेर जिउने गर्नुस,दुःख र पिडा त किस्ता किस्तामा आइरहन्छ जिन्दगीमा 😊♥️
जिन्दगीमा जतिसुकै कठिन भए पनि रमाउनु छ, हरेक पाइलाहरुमा रुवाउन खोज्नेहरु लाई हासेर देखाउनु छ💗😊
मरिहत्ते गर्न छाडिदिएको छु आजभोलि!! कर हैन प्रेम गर्थे याद होस् न उसलाई पनि।💗🥀
प्रगति मित्रको मात्र होइन,शत्रुको पनि होस्♥️
तिमी आउन ढिला नगर्नु है फेरी मेरो बाचा पुरा नहोला माया 💖
जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो, नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ!🙂😅
जिन्दगी जस्तो सुकै होस ओठमा मुस्कान चाहिँ हुनैपर्छ । ❤️🌻
भरोसामा नै त अड्केको छ जिन्दगी नत्र कसले भन्थ्यो र फेरि भेटौँला भनेर!🥰❤️
वाचा सबै अधूरा रहे साथ जुनी बिताउँछु भन्ने ले पनि 7 महिना मै छोडेर गए
बाच्नलाई एउटा तरिका चाहिन्छ, र मेरो लागि त्यो तरिका तिमी नै हौ। ❤️
अँध्यारो लाग्छ अचेल मलाइ दिन पनि ! निदाएको रात छैन ।
कसैको लागि प्रयोग को पात्र थिए म, कोही मलाई नपाएकोमा भगवान सँग अझै पनि गुनासो गर्दैछन।
17,18 को उमेरमा कसैको प्रेमको दलदलमा फसेर, जब होस खुल्यो सबथोक बर्बाद भैसकेको रहेछ।🥺
म तिमी तिम्रो बसमा मलाई लिनु म जिन्दगी जिउन चाहन्छु जिए जस्तै गरी मात्र आधार तिमी भैदिनु
फेरीपनि म एक्लोपनको कैदी भएको छु, कोही थियो जसले खुसीको लालज दिएको थियो। ❤️🩹
म तिमी तिम्रो बसमा मलाई लिनु म जिन्दगी जिउन चाहन्छु जिए जस्तै गरी मात्र आधार तिमी भैदिनु
बाच्नलाई एउटा तरिका चाहिन्छ, र मेरो लागि त्यो तरिका तिमी नै हौ। ❤️
तिमी आउन ढिला नगर्नु है फेरी मेरो बाचा पुरा नहोला माया 💖
तिमी जुन जस्तो होइन घाम जस्तो बन्न्नु तिमीमा दाग खोज्नेको पनि अँखा दुखोस"।
तिमी जुन जस्तो होइन घाम जस्तो बन्न्नु तिमीमा दाग खोज्नेको पनि आखा दुखोस"।
जस्तोसुकै परिस्थितिमा पनि साथ छोडदिन भन्ने अठोट लिएर आउनु तिमि ,जिन्दगी भरि खुसि दिनि बाचा म पनि दिउला।❤️🌸
मुस्कान पो हर कोही को अगाडि निस्किन्छ, आँशुले त विश्वास खोज्छ महोदय...!!
वर र पिपल जस्तै भयौ हामी, नजिक त छौ तर एकअर्कालाई छाया छैन। ❤️🩹
केही साथ लिएर आउनु, मिठो बात लिएर आउनु, तिमी भित्रै हराउन चाहान्छु म, मिल्छ भने थोरै याद लिएर आउनु है त, माया। ❤️🥰
म शुन्य हुँ, मलाई पछाडी नै राख्नु! मेरो कर्तव्य केवल हजुरको मूल्य बढाउनु हो🥰
काडाँले घोचेका हातहरु अक्सर फूल टिप्न डराउँछन्।🥀
जिन्दगीले एउटा यस्तो मान्छे सँग भेट गरायो जस्ले राम्रो सँग चलिरहेको जिन्दगी सत्यनास पार्दियो 💔
हुदा कदर गर्दै नजान्ने ले गुमाए पछि पछुतो पनि न मान्नु 🥺
खै कहाँ छु म, न गन्तव्य भटे न गन्तव्यसम्म जाने बाटो नै ...🥺❤️
सजिलै जान दिएको देख्यौ,तिमीलाई राख्न गरेका ती अनगिन्ती प्रयासहरू देखेनौ।okay 💔🙂
यो समाजको साेच र जिम्मेवारीकाे बाेझ बाट कतै टाढा जान मन छ...!
जिन्दगी परिस्थितिमा भर पर्छ नि हजुर नत्र तितो औषधि नखाने मान्छे विष खान किन तयार हुन्थ्यो र?🥺
समय मै घरवार जमाउ अनि जीवन साकार बनाउ🥰
अब मात्र याद मा हुने छौ साथ हुने चाहत तँ अधुरै रहयो
मनको बेग थाम्ने आसु न हो खुसी देख्ने सब ले झुटो त्यो मुहार को हासो न हो
यो समाजको साेच र जिम्मेवारीकाे बाेझ बाट कतै टाढा जान मन छ...!
केही गुनासो छैन पत्थरसँग अब, म एक ऐना थिएँ टुट्नु मेरो भाग्य थियो।।💔🌸
दुनियाँले देखाउने माया भन्दा त, आमाले देखाउने रिस नै प्यारो लाग्छ!!🥺♥️🫀
मन र मस्तिष्क बीचको लडाइँमा मनलाई कहिलै जित्न नदिनुस् ❤️
म श्रृंगार ने छु तिम्रो घर तिमी मेरो माइती हेरिदिनु, म नमरुन्जेल सम्म तिम्रै हुनेछु बस् तिमी मेरो हौसला बनिदिनु है। ❤️
समय र परिश्थितिले अल्मलाएकाे मात्र हाे गन्तब्य भुलेकाे छैन💗
बत्तिमुनिको अँध्यारो भयो प्रेम, मैले छाडेर हिड्न सकिन तिमीले एकपटक फर्केर हेर्न पनि आवश्यक ठानिनौ।।
चर्चा नशाको चलिरहेको थियो , मैले तिम्रो अँाखाको बयान गरेर आए ।।
तिमि प्रेमि हुन सक्छौ म पागल हु, मलाई प्रेम गर्न तिमि चाहिदैन..🙂❤️
किन दुख मान्छौ ए तिमि जन्मिदा नि रुदै जन्मेको हैन र😳
सफलताको कदर गर्ने पात्र त सबै हुन्छन् संघर्षको कदर गर्ने होस् कोहि...!!🙏
सुहाउँदो तलब अनि पेट पालिने जागिर यहीँ देशमा मिले😊 किन बिदेशिनु पर्थ्यो होला र🙃♥️
समय मिलाएर तिम्रा लागि लेखेका शब्दहरु पढ्नु, आफ्नो सुन्दर र फरक कहानी भेट्नेछौ तिमिले।❤️
शब्दहरुमा कहाँ त्यति सामर्थ्य कि तिम्रो सुन्दरताको बयान गर्न सकोस्।।💜
बस्नेहरुलाई मन् दीएकै छु, अनि जानेहरूलाई बाटो..!!❤️🩹😌
यात्रा मा रमाउन सिक्नुपर्छ गन्तव्य सबैको मृत्यु नै हो।🥺😊
समयसॅंगै मन भरिनु स्वभाविक हो, पानी रोकिएपछि छाता पनि त बोझ लाग्छ।
खास बनेर आएउ आश बनेर गयौ💔🙃
संघर्षमा फुलेका फूलहरू फक्रिन अलि समय लाग्छ, बस् तिमी हिम्मत नहार्नु।
नै पनि रोके सी ? घाम लाग्दा छाताको मुल्य झन बढी हुन्छ🖤🥀